Posted by: gaalab December 5, 2006
Login in to Rate this Post:
0
?
>>Being able to take ち it is stinginess Mr./ Ms. ゃ ちゃ
हाहाहा! सान्नानीले नि दामी आइडिया ल्याइछन्।
चित्रेले ताल ल्यायो। "ना" नभइर "के" हो। अवस्य पनि बिदेसी शब्द काताकानामा लेख्छन्, तर मैले चैं हिरागानामै लेख्दिया क्या :)
"चितोरे, के च्या? सान्च्याई?" --> "चित्रे, के छ? सन्चै?"