Posted by: Pretty December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
अँ चित्रे मैले सिख्या थिएँ जापानी भाषा, गर्न त Advanced Level सम्मै गर्या हो तर अहिले सबै पोलेर खाइसकेँ। गालवको comment पढेर हाँस्दै छु म। फर्किंदा दुलहीलाई हिंडा'र आफू ताम्दानीमा चढेर आ'भएन्त हुन्थ्यो नि! रे? हाहा, त्यसै गर्नु पर्नि रेछ। चित्रे, गालव, नेप्चे, नमे, ठुलीलाई सन्स्मरण पढिदिएकोमा धन्यबाद। लौन टेस्ट, ल म चित्रेलाई नै चान्स् दिन्छु ल पहिले। (ssssssss मलाई त घर् गएर बुक् हेर्नु पर्छ के एकचोटि)। :D:D:D
Read Full Discussion Thread for this article