Posted by: world_map December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
गाले ले मलाई अप्ठ्यारोमा पार्न लागेछ। :P अहिले त धेरै भुलिसकें, तैपनि टराइ मार्छु। ちとれ、 け ちゃ? さんちゃい?:D चितोरे, ना चिया? सान्चियाई? :D चित्रे, नाच्या? सन्चै? भन्न खोजेको हो कि, खै बुझिनँ अर्थ चैं। फेरी हिरागानामा विदेशी भाषा लेख्न मिल्दैन हैन र? काताकानामा पो लेख्नु पर्ने नि।
Read Full Discussion Thread for this article