Posted by: gaalab December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
झक्क्कासको अनुभव रैचन्त!!! पेन्सिल हिलको कुरा आउने बित्तिकै मलाई लागिसक्या' थ्यो कि सान्नानी यसचोटि फेला परिन् भनेर! बिचSSSSSSSरा! च्वु! च्वु!! च्वु !!! हुन त उही बेलाँ नराम्रो अनुभव भनेर भन्या जस्तो लाग्या थ्यो। "लड्की! शहरकी लड्की" गाउँको बिहेमा हिंडिछन् अनि के सजिलो होस्? हामी झैं दिनभरि हिंडेर पुग्ने ठाउँमा गा' भए हेलिकोप्टर बोला'र बोकाउन पर्नी र'च क्यारे!!! :) फर्किंदा दुलहीलाई हिंडा'र आफू ताम्दानीमा चढेर आ'भएन्त हुन्थ्यो नि! :D:D खाना पनि नखाई आ'? हाम्रै जस्तो अनुभव रैछ। ल, त्यस्तै भयो र त जिन्दगीभर अविश्मरणीय रहेर बस्छ नि त। सजिलो यात्रा भएको भए भुलिसकेको हुन्थ्यो, हैन? अरु तिता-मिठा अनुभव, नियात्रा अँझै जाओस्!!!
Read Full Discussion Thread for this article