Posted by: world_map December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ओहो! सान्नानीको कथा दामी लाग्यो! pencil heel ले दिनु दु:ख दिएछ त। तपाईले जापानी भाषा नि सिक्नुभा'थ्यो? मैले आफैं हिरागाना, काताकाना मात्र पढ्न सिकेको, स्कूलमा गएर भने कहिल्यै पढिनँ। अरू पनि लेख्दे गरम्। :)
Read Full Discussion Thread for this article