Posted by: world_map December 5, 2006
Login in to Rate this Post:
0
?
योमरी च्वामू
उके दुनी हामू
ब्युम्ह ल्यासे
मब्युम्ह बूरी
याक्न बी हिं
translation:
योमरी चूच्चो छ
त्यसको भित्र तील छ
जस्ले दिन्छ ऊ तरूनी
नदिने चैं बूढी
चाँडो दिन ल्याउनुस्! :)
योमरी त मलाई मनपर्ने खाना हो।yummy!!
Is yomari punhi today? Happy योमरी पूर्णिमा है सबैलाई!