Posted by: Deep December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
उदाउँदो सूर्य देखिएला भन्ने डरका बन्दी छन कोइ साँझ पख उठेर कुर्लिन्छन् तिनै यस्तो जैलेइ घाम् अस्ताउनी ठाममा नी बस्छन कोइ? ब्यान बिनाको साँझ् बधाइ छ उन्लाइ --- अभिबादन्। प्रदीप सरको कुरो मलाइ एक पाटे लाग्यो। उहाँले के लेख्ने के नलेख्ने त्यो मैले तोक्ने काम् हैन तर लेख सन्तुलीत् नभएको मैले पाएँ। हो, उहाँ का कत्ति कुराहरु सही छन् तर त्यो बास्तबिकताको एक पाटो मात्रै भो --- अर्को पाटो लाइ उहाँले ठ्याम्मै उपेक्ष्या गर्नु भएछ। उहाँ जस्तो अफुलाइ लेखन र राजनीतिको उपासक मान्ने ब्यक्तिले आफ्नै उपासना लाइ ङ्याकेको देख्दा म स्तम्भित् भएँ।
Read Full Discussion Thread for this article