Posted by: miss_ me December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
मैले त पुन्टेदा को चिठि हेरेकै नहेरेकि । अइले हेरेकी तल को दुइटा लाइन चै खुब मन पर्यो ......हिहिहिहि ['हिजो पुगेकी थिएं धेरै बर्ष पछि पशुपति, त्याँ को बाँदरहरु देखदा कस्तो झल झलि तिम्रो याद आयो।' 'ल त, मेरो मुसुको टुक्रा, मेरो ह्रदयको धडकन, मेरो कानको कानेगुजी, मेरो नयनको तारा, मेरो मासुको नङ्ग, मेरो कपालको जुम्रा, आदि ईत्यादि']
Read Full Discussion Thread for this article