Posted by: hetterika!! December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
हा हा ठुलि, घर बाट त हिंडेरै निस्किने होला नि :P मास्टर्नी दिदी, दर्शन गरें है, अल्ली नचिच्याएको भएर नदेखेको हो कि? :P चित्रे, मौसम राम्रो भो त? गालबा, धन्यवाद है त्यो लिङ्कको लागि, सञ्चै?
Read Full Discussion Thread for this article