Posted by: gwanche December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ठुलि, कैले जाने हो नेपाल अनि फ्र्यान्क्फर्टमा कति छ त्रान्जिट्, म त तेइ छेउमा होन्त नि । मिल्यो भुने पिलेन मै भेट्न आम्ला । तितौरा ल्याइ दिने भे म तिम्लाइ फ्र्यान्क्फर्टमा भेट्ने भे ल, पुरोमिस्!!
Read Full Discussion Thread for this article