Posted by: >BackAxe< December 5, 2006
New National Anthem
Login in to Rate this Post:     0       ?        
A new national anthem is recommended for nepal which was chosen among 1272 entries. and it goes like this: सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली र्सार्वभौम भइ फैलिएका, मेची महाकाली । प्रकृतिका कोटिकोटि सम्पदाको आ“चल वीरहरुका रगतले, स्वतन्त्र र अटल । ज्ञानभूमि, शान्तिभूमि तर्राई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । -व्याकुल माइला now what's your opinion about this national anthem.
Read Full Discussion Thread for this article