Posted by: gwanche December 5, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
गोताए सर्, जिम्दै हो? ( हे हे हे अस्ती तपाईंले सोध्नु भे को क्वेसन कपि पेस्ट गर्देको......) उता बल्खु गाममा सल्लाहको लागि धेरै धेरै आभार । कैले काइ यस्सो लेख्ने दुस्प्रयास गरिन्छ, तपाइहरुको सल्लाह् सुझाव बिना मैले लेखेको अपुरो नै लाग्छ।
Read Full Discussion Thread for this article