Posted by: Golvenda December 5, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
माथि प्रदिपजीको लेख देखेर केहि कमेन्ट नलेखि बस्न सकिन। म आफु लेखक या
साहित्यकार या कवि होइन। अनि समालोचक पानि होइन। तर आफुलाइ परतिष्ठत राजनीतिज्ञ बताउने मान्छेको सोचांइको स्तर देखेर दिक्क लाग्यो। प्रदिपजीको सोचांइ त्यस्तो हुनुमा हाम्रो समाज अनि संस्कृतिको प्रभाब हो। तर समाजलाई परिबर्तनको बाटोमा डोराउनु पर्ने नेताहरुनै यस्तो भएपछि के गर्ने।
माथि गोताएले लेखेको कुरा अति मन पर्यो।
हामी नेपालीको बानी के छ भने काम गरेर खाने ठाऊँको कुरो चल्यो भने "त्यहाँ त जिन्दगी मेशीन जस्तो हुन्छ!" भनेर दुई-चार पाङदुरे खोकी निकालिहाल्नुपर्छ। मेहेनत गर्ने भनेपछि धेरैजसो नेपालीका जीउ त्यसै त्यसै चिलाएर आऊँछ। त्यै 'महान नेपाली संस्कृति'को प्रतिबिम्ब राम्रैसंग देखिएको हो प्रदिप नेपालको यो लेखमा। यथार्थ के हो भने; दया-माया र प्रेम-सदभाव विकसित समाजमा नहुने हैन, मेरो अनुभवमा त हाम्रो समाजमा भन्दा झन बढी छ।
वाह वाह! चिया खाएर, घाम तापेर दिन बिताउने चलन कति राम्रो, जिन्दगीभरि गतिलो काम एउटै नगरेर उपलब्धिवीहिन भएर मर्ने संस्कृति कति महान!