Posted by: miss_ me December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
नमस्ते है सपपैलै त्यो माथीको लेख बाट भन्न खोज्या के हो मैले त बुझिन । राधाजीले त्यो दादाले भने जस्तै 'पुङ् न पुच्छरको 'को ळेख देखाउन खोज्नु भएको हो कि अथवा त्यहि कुरो नै भन्न खोज्नु भएको हो ?? तर केहि हद सम्म सत्य चै छ । विदेशमा बसेर हात नग्रा खियाउनु भन्दा' नेपाल मै मेहनत गरे 'भन्ने अर्थमा चै ********************************************************************** आजकल स्कुलमा नानीहरु नआएर रड्डिज भै सक्यो हौ। चौरी भरि तोर्पे तोर्पे गोठालाहरु आइदिने कि अन्त पढाउने कुरा गर्यो भन्त आम्बोsssss " तास खेल्ने हैन माष्टर्नी दिदी?"भनि दिने के फेरि झारे गोठाल्सहरु ले। बबाल भै सक्यो हौ स्कुलको जागिर बचाउन। :D :D
Read Full Discussion Thread for this article