Posted by: gaalab December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
जिम्माल! आफैं त सन्चै भन्न परो। १-२ दिन दादा गिरीसँ' बसेर छोइला र सुकुटी खान गइयो। अनि बल्ल अहिले आफ्नो ठाममा आइपुग्याँ। बसिबसाउ छ। फेरि उही पुरानै रुटिन। यो जिन्दगी खै के जिन्दगी?
Read Full Discussion Thread for this article