Posted by: hetterika!! December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
आँssच ग्वाँच्स सोम के छ हौ? ह्याब्स दियो ब्रो ले? ग्वाँचेको उताको कथा त दामी लाग्यो नि हौ मलाई त जिम्माल बा अहिले रातिँहुदो आउछन चौतारीमा, एक्लै सप्पैलाई के के फलाक्छन अनि जान्छन्, अस्तिको हिउँले अल्ली गलाको जस्तो छ, बुढा मान्छे परे नि ।
Read Full Discussion Thread for this article