Posted by: Tyra December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ए ग्वाचे उता को कथा राम्रो लाग्यो मलाइ ! जिम्माल् बा त अस्तिन हिउँ परे देखि थला पर्नु भा छ रे घ्यार् घ्यार् सास् घाटि मै अड्क्या जस्तो भएर जिम्माल्नि आमा झाक्री बाजे लाइ खोज्दै हिन्दैहुनुहुन्थ्यो बिहानै :p :D
Read Full Discussion Thread for this article