Posted by: world_map December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
पून्टेदाई, आज चैं अलि नभ्याउने भो मेरो, पढाइको चेस खेल्न जानुपर्ने भयो।बरू तपाई प्राक्टिस् गर्दै गर्नुस् आज, म फुर्सदको दिन तपाईको ठेगाना पत्ता लगाएर तपाईको ढोका ढक्ढकाउँछु, अनि खेलम्ला है! :) ठूली, वी विल मिस् यू टू। :(
Read Full Discussion Thread for this article