Posted by: Poonte December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
ए, ठुल्बुईनि! नेपालाँ नि छ रे अचेल ईन्टर्नेट! कस्सम्! नपत्याए तिमी त्याँ पुगेसि देख्छौ के! :p अब, ट्याम नै पाईएन भने चईं, we'll miss you too! :D तर, २-३ हप्ता सम्म ईमेल नि हेर्न नपाउनि गरि बिजि भएर तिमी बाँच्न सक्छौ भन्ने चईं मलाई लाग्दैन के! कठै! चित्रे पो भुतुक्कै होला!
Read Full Discussion Thread for this article