Posted by: Poonte December 4, 2006
* चौतारी ~ ३५ *
Login in to Rate this Post:     0       ?        
क्यार्दै चन् केटकेटीहुर? ठुल्बुईनीको त जानी बेला भो के रे, घराँ पैसो पठाउनु पर्नि, लैदिनि हो? :D निसे त मास्टर्नी नानीको अकाउन्ट ह्याक गरेसि टाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽप दियो जस्तो छ चौतारीआट। :p
Read Full Discussion Thread for this article