Posted by: Birkhe_Maila December 3, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
अहो! माफ पाउँ शिरीष गुरु, यता नजर नै गएनछ मेरो केहि कारणबश! मलाई पनि नरम हुन करै लाग्यो, पत्थर फुटाली फूल्दिदा कमलो गुलाफ ! धेरै तहमा अर्थ बोकेका छन् र धेरै तहमा व्याख्या गर्न सकिन्छ। म प्रेम र सम्बन्ध बयान गर्ने गजल बढि मन पराउने भएकोले त्यस्तै एउटा उदाहरण राख्दैछु- नायिकाको बर्षौँको प्रेम र पूजाले कुनै घमण्डि नायक पग्लिएको अवश्था (नायकको मनस्थितिको बयानलाई यो शेर काफि छ) :) अरु राजनैतिक, पारिवारिक, सामाजिक, र अरु धेरै पक्षमा पनि यो शेर ठ्याक्क मिल्ने अवश्था आउँदैन भन्न सकिन्न। साह्रै गहकिलो प्रस्तुति! गजब छ! :)
Read Full Discussion Thread for this article