Posted by: Rahuldai December 3, 2006
के भाको साझा लाई
Login in to Rate this Post:     0       ?        
के भाको साझा लाई?यो साता साझालाइ के भाको कुन्नी, राष्टृयताको दुहा दिने हरु सञ्जय दत्त को , आदर्शताको अनि पाप धर्मको वकालत गर्ने हरु how many times do you have sex अनि माइ my gf was sleeping with जस्ता धागो हरुमा रुम्मलिएका छन र नेपाल का नेता हरु लाइ अम्रिकामा बसेर बियर खाँदै गाली गरी रहेछन । के भाको साझा लाई ?
Read Full Discussion Thread for this article