Posted by: danda pani December 3, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
हेहे आरुचौरे, मैले नि २०५३ साल् मा slc दियेको हो शंकरपोखरी बाट, तर मेरो त स्कूल त पर्बत को हो। SLC दिदा आरुचौर को केटा केटी ले धेरै चीट चोरेर साहयक CDO ले रेस्टिकेट गर्दियो, अनि स्याङ्जलि हरु ले त कुटे CDO लै अनि science ko marks नै कम् आयो। ति आरुचौरे ले गर्दा हो। अनि के गरे था छ, त्यो स्कूलको first केटी को symbol number र आर्कै एउटा तोरिलाउरे को symbol number change गरेछन्, कति सम्म का फटाहा होलान। teacer ले नि तेस्तो गर्ने। तेहि भयेर, झापालि को बिस्वास् गर्नु, स्याङ्जालि को नगर्नु। teacher ले समेत studnet ko symbol number change गर्छ अरु को त के भर। त्यो पाला मा, १ हो कि २ टा पास भयेका थिये आरुचौर बाट।
Read Full Discussion Thread for this article