Posted by: Dada_Giri December 3, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
हेहे आरुचौरे, मैले नि २०५३ साल् मा slc दियेको हो शंकरपोखरी बाट, तर मेरो त स्कूल त स्यागंजा को हो। SLC दिदा शंकरपोखरी को केटा केटी ले धेरै चीट चोरेर साहयक CDO ले रेस्टिकेट गर्दियो, अनि पर्वते हरु ले त कुटे CDO लै अनि science ko marks नै कम् आयो। पर्वतेहरु ले गर्दा हो। अनि के गरे था छ, त्यो स्कूलको first केटी को symbol number र आर्कै एउटा तोरिलाउरे को symbol number change गरेछन्, कति सम्म का फटाहा होलान। teacer ले नि तेस्तो गर्ने। तेहि भयेर, झापालि को बिस्वास् गर्नु, पर्वते को नगर्नु। teacher ले समेत studnet ko symbol number change गर्छ अरु को त के भर। त्यो पाला मा, १ हो कि २ टा पास भयेका थिये शंकर पोखरी बाट।
Read Full Discussion Thread for this article