Posted by: hetterika!! December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
हैन नमे, जिम्माल बुढा; कता हो बसोबास? अस्ती गालबसँग कुरो गर्दा मलाई नि रमाईलो ला'थ्यो, चिन्जान भो, उ त फेरी हाम्रै तिरको मान्छे है'च नेपालाँ पनि। एसो को कताको हो, कता हो, क्यार्दै हो चिन्जान गर्न रमाईलै हुन्थ्यो जस्तो लाग्छ।
Read Full Discussion Thread for this article