Posted by: vata-ta-ta December 1, 2006
Login in to Rate this Post:
0
?
सैयौ थुङ्गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची-महाकाली
प्रकृतिका कोटि-कोटि सम्पदाको आँचल
वीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुलजाति, भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल