Posted by: Rahuldai December 1, 2006
aren't nepali politicians genius
Login in to Rate this Post:     0       ?        
सबै जना नेताहरु ब्याक बेन्चर मात्र छैनन हो साथीहरु । अब्बल दर्जाका विद्यार्थी पनि छन तर बुद्धी बिग्रे पछि के गर्नु , १३००० मान्छे मरे । डा बाबु राम भट्टराइ जिन्दगीमा कहिलेइ दोस्रो भएनन । डा राम शरण महत विश्व निकेतन का अब्बल दर्जा का विद्यार्थी थिए । अस्कल कै युनियन सभापति भएका होम राज दहाल एस् एल सी मा बोर्ड आएका जेहेन्दार छात्र थिए । एम ए मा प्रथम श्रेणी मा प्रथम भएका थिए । एक चोटि सांसद नि भए ।अरु पनि डाक्तर साहेब हरु छन्, तिनिहरुलाइ चानचुन विद्यार्थी त भन्नु भएन नि । तर के गर्नु सती ले सरापेको मुलुक क नियती यही हो कि फताह हरुको राज छ ।
Read Full Discussion Thread for this article