Posted by: world_map December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
पून्टे दाई, मलाई बाघचाल खेल्न त आउँछ, तर एकदम च्याम्पियन भने छैन, तैपनि नजान्नेलाई सिकाउन चैं सक्छु।चेस भने म राम्रो खेल्छु भन्छन अरूले।तर म यता पारि छु, कसरी आउने र त्यहाँ भोलि? ;)
Read Full Discussion Thread for this article