Posted by: CaMoFLaGeD December 1, 2006
Login in to Rate this Post:
0
?
हा हा हा चित्रे!! तिमी त सार्है चलाख रहेछौ नि। त्यस्तो गरिदिने आफ्नै साथीलाई?? हे हे हे!!
रमाइलो भयो कथा पढेर। ल ल अरुपनि लेख है!
:-)