Posted by: Bhunte December 1, 2006
GIRIJA AND NOBEL PRIZE
Login in to Rate this Post:     0       ?        
यो संसारमा अति नेप्रेका कचलगाडा असत्ती खुट्टा तान्ने मोराहरु (morons) को कुनै कमि छैन जस्तो छ । लेकिन् चाईन्जो गिरिजा बाबुले नोबेल् पुरुस्कार् पाउनु भनेको नेपाल्को लागि गौरब्को कुरा होइन र? गिरिजा बाबुको जङलि हात्ति लाइ घरेलु हात्ति मा परिणत् गर्ने कला कौसल् खुबिको प्राय सबै नेपालि हरुले प्रसन्सा गरेकै छन् क्यरे। कसै कसैका फुटेका आन्खाले गिरिजा बाबुको प्रसन्सनिय काम् देख्न नसक्नु भला अर्कै कुरो हो, तर सारा सन्सार् ले गिरिजा बाबुको काम् सराहना गरेको परिप्रेछे मा कसै कसैका छातिमा बज्र प्रहार् भै मुतु दुइ टुक्रा भया पनि उहाले नोबेल् पुरुस्कार् पाउनु पर्ने कुराको ठहर् गर्दछु। तपसिल् देखि जान्ने, सुनि जान्ने का नाम् यस् बमोजिम् लेख्या छ। ऊहि सादर् भुन्टे ....
Read Full Discussion Thread for this article