Posted by: Poonte December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
पिलान गर्दैछु के रे, नमे, अब २-४ दिनमा पक्का होला। डिसम्बरको २५ देखि ३० बीचमा पार्ने सोंची रा' हो। आस्था नानी, सजिलै माफी पाउन्न के! कता गा' हो, के गरि आ' हो, बेली बिस्तार लाउन परो! तिमी बेपत्ता भा' बेलाँ केटकेटीहुरले तिम्रो घरको बोटाऽट बेलऊती चोरेर सखापै पारे के रे! :)
Read Full Discussion Thread for this article