Posted by: Poonte December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
तिमी चाईं हिजो सम्म अण्डा मात्र थियो कि, निसे, आज बल्ल चल्ला भा'को कि, धेरै कुरा सिक्नु बाँकि छ ल हामी सुड्डाहरु संग! :p निधारमा ग्याँस पाउने लक टाँस्न चाईं निधारैमा फ्रिक्सन चाईन्न, ल? तेस्तो चपक्कै चेप्ने फ्रिकसन् त तिम्रो बोलीमा, तिम्रो बानीमा, भए पुग्छ हौ! पछि हात समात्ने बेलामा हातमा पनि चाईन्छ होला कि त्यो फ्रिकसन, तर निधारमा चाईं, खै? आबो तिमीले चाईं निधार मै फ्रिकसन खोजेको हो भने त मो भन्दिन्छु कि कारपेन्टर दाजुलाई, अनि मज्जा संग दल्दिन्छन्त तिम्रो निधारमा खाक्सी! :p
Read Full Discussion Thread for this article