Posted by: hajambhayena December 1, 2006
aren't nepali politicians genius
Login in to Rate this Post:     0       ?        
कस्ले भन्छ कि हाम्रा नेता हरु बुद्धिमान छैन भनेर? साथीहरुहो यस्सो हेर्ने हो भने हाम्रा देसक नेता जती अरु कुनै देसका नेता छैनना । साछै भन्ने हो भने नेपालका आधा भन्दा बढीनेता हरुले दवाला या तृपला डीग्री लिएका होलान । तपाईहरु पत्यौनुस् नपत्यानुनुस् मैल देखेको छु अहिले क केहि नेताहरु युनिभर्सिटि मा बिगतका बेला मा ५ या ६ बर्षा सम्म त खाली मास्टर लेवेल या बेचेलोर्स् लेवेल को विद्यार्थी मात्रै भएर बसिसकेक छ्न र कतिपय् त अझै पनि बसेक होलन। येस्तो सँग त विश्वको कुनै देश क नेता ले पढेक छैनन् होलान र बिचरा अल्बेर्त आइन्स्टाइन पनि मात् हुन्छन। हाम्रा नेता कत्ती विद्धान हगी? यहिनै होल हगि अग्रगामि शिक्षा भनेको। आफुलाई मन नपर्न सबै प्रतिगामि अनि बन्दुक बोकेर अगाडि जाँदै म अग्रगामि । यस्तै हो नेपालका नेता हरु को चलन
Read Full Discussion Thread for this article