Posted by: Poonte December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
अलि ढिला भा'को आम्नलाई। राँरै भो! तो के जाति हस्ताछेर अभियान सकि सकेछ, दुई थोपा भे' नि मसि बच्यो त नि आफ्नु त! :D गालउ त चिल गाडीआँ उडि सको होला के रे, शुभ यात्रा! निसे ब्रो, (सुड्डाले "ब्रो" दिंदा सारो प-यो होला हगि तिमीलाई बोजुको रक्सी पच्न?) उता क्रिस्टी छ्यामाको बडीको नातिनी (त्यो के त, LC वाला!) आ'छ रेन्त छुट्टीमा! दामी छ रे कि, सुनेको! आबो, सिम्स कता गयो कता, हो? तित्स सालीलाई नि त्यो टाटे पाटे पत्लुङ्गेले लाईन मारी रा'को छ, हो? बरु क्रिस्टी छ्यामा कै छोरी पर्नेलाई लाईन मार्न जाने कि? हुन त ब्रो को लाईन मार्नेको लिस्ट त टिस्टा भन्दा नि लामो नऽऽऽऽऽऽ लाऽऽऽऽऽऽमो छ कि, तर निधारमा टाँसिने चाईं कोई परेन हौ अहिले सम्म। तेस्तो भाग्यामानी हुन त मेरो जस्तो ठुलो निधार पो हुनु पर्छ रेन्त! आँऽऽऽऽच! ;) *************************** "हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता" :) - साभार मिस मास्टर्नी नानीको उक्त कमेन्टलाई ह्रदयंगम गरि, र सोही टिप्पणीलाई चौतारीको मुल आधार बनाउनको निमित्त सबै गाम्लेहरुले आ-आफ्नो ह्रदय पनि अलिक खुकुलो पारिदिनु भएमा, सुनमा सुगन्ध थपिन्थ्यो होला के रे। चौतारीमा मात्र किन, जिन्दगीमा नै आफ्नो मन आफैंले नै साँघुरो बनाएमा, भिन्न थरीका टेन्सनहरु आफैं माथी थोपरिने हुन्। ख्याल ठट्टा, हँसि मजाक,जस्ता झिनो कुराहरुलाई हल्का किसिमले हेरिदिंदा मात्र सबैको भलाई पनि हुन्छ होला। :) रिसिपि गरेर न हात्ती ठुलो भा' हो के रे, न मन दुखाएर मुसा सानो भा' हो।
Read Full Discussion Thread for this article