Posted by: miss_ me December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
कुरो र कुलो जता लगे नि हुन्छ भनेको यइ रे'च मेरो समिधालाइ चौतारीमा फर्काउने अभीयान पुरै हुन पाएन। के हो केहो ?!1 सबै अन्तर्यामी भैदिए 'भगवन' शब्द को अस्तित्व नै के हुने थियो होला र?? :D :D पुन्टेदाको कथाले लास्टाँ हसायो। कुरो बुझ्न ट्याम लायो के रे मलै त दुइचोटि पढे'सि दिमागाँ कुरो पस्यो ।
Read Full Discussion Thread for this article