Posted by: Gautam B. December 1, 2006
निश्कर्ष
Login in to Rate this Post:     0       ?        
भावुक लाग्यो साह्रै नै। बढी मन परेका हरफहरु भने; ---मन घाउ चोटका हाटबजार भए तिम्रो चोट मात्र अबशेष रह्यो--- सबैभन्दा पूछारका केहि हरफहरुको flow भने अलि नमिलेको हो कि!?
Read Full Discussion Thread for this article