Posted by: miss_ me December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
हत्तेरिका!!!! आगन भरि भंगेरा बसेर सप्पै बिस्कुन सखाप पारे'चन्। उता बाख्रा फुकिएर भर्खर फु्ल्न थालेको तोरी सप्पै खाएचन । यि केटकिटिहुर के जाति आ-आप्नो नाम लेखेर पो बसेचन यति धेरै माया!!! कल्पना पनि गरेकी थिएन । धन्यवादसप्पै लै अनि कुम्ले तिमीसं त कुरो को कुम्लो तिंमी भन्दा ठूलो रे'छ नि। :) ************************************************************** मैले पहिले एउटा कविता लेखेकी थीए । (मेरो कलेज को साथिले बन्दुक संग लड्दा लड्दै ज्यान गुमाएकि थिइन) उन्को संझनामा लेखेको ।पहिलेको दिन हरु खोतल्दै जादा त्यहि टुक्रो भेटियो एक पटक आज फेरि उन्को याद आयो पानी होइन यो हत्केलामा भरिएको थोपा थोपा आशु मेरो तिम्रो नाम मा सुम्पिएको छोडिगयौ ह्रदयमा महान तिम्रो नाम कोरी भुल्ने छैन शगरमाथा नेपाल कि तिमी विर छोरी
Read Full Discussion Thread for this article