Posted by: world_map December 1, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
विशेष सुत्रका अनुसार मास्टर्नी दिदी अत्यधिक व्यस्तताका कारण मात्र चौतारीमा आउन नसक्नुभएको र फुर्सद पाउने बित्तिकै आउने बाचा गर्नुभएको जानकारी दिन चाहन्छु। त्यसैले हस्ताक्षर अभियानलाई अब लम्ब्याउने जरूरत पनि परेन। ए कुम्ले, मुखुन्डो जात्रा त सकिहाल्यो नि। अब आए नि हुन्छ, कसैले तिमीलाइ शंका गर्ने छैनन्।(मैले त कहिल्यै गर्या जस्तो लाग्दैन तिमीलाई शंका :P) अब चौतारीमा नयाँ कुराहरू गरेर, कथा कविता हालेर रौनक बढाउनु पर्यो। म पनि भ्याइयो भने केही लेखम्ला, तपाईहरू पनि लेख्दै गर्नुस् है! दादा, नमे र सान्नानीलाई नमस्ते!
Read Full Discussion Thread for this article