Posted by: gaalab December 1, 2006
Login in to Rate this Post:
0
?
लोकगीत बेसमा पो आउँछ कि???? जे होस् कर्णप्रीय धूनमैं आउला। शुरुमा कर्णप्रिय नलागे नि, बिस्तारै बिस्तारै मन परिहाल्छ नि।
अब मेरो आजको प्रोजेक्ट: यो नयाँ राष्ट्रिय गान कण्ठ गर्ने!!
:)