Posted by: Dada_Giri November 30, 2006
Login in to Rate this Post:
0
?
ल ल टोपे आऊ! बेला बखताँ रमैलो अर्नुपर्च.
जदौ जिम्माल! बुडा चोयाको नाम्लो बुनेर बसिराचौ नि घामाँ.
ती मास्ट्रनीले घुर्की ला'कि फेरुन?
तिनले बेला बखताँ तलउ बढाम्न परो, पेउसि लिन परो, बोनस चाहियो भुने आँफै निहु खोज्छिन्. हाम्रा जहानसित सैनी लाइदे हुनी खालकि छिन्.