Posted by: nepalean November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
लौन मिस हुन कि मेडी हुन रिसार कता गकी, ह्या केटा केटीहरु पढ्न के के जात्रा अर्दै छन । होइन क्या के जाती नाम हो, कस्तो अप्ठ्यारो, समिस्ता हो कि खोइ के हो ? अब त्यो भन्दैमा हुन्च र ? हुने भे त नेताहरुले भने जस्तै हाम्रो नेपाल नि उइले सिगांपुर भइसक्थ्यो ।
Read Full Discussion Thread for this article