Posted by: hetterika!! November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
जदौ गरें है सप्पै गाम्लेहरुलाई जिम्माल बा मुख नदेखाको धेरै भो नि त, कता बेपत्ता हौ? अनि के छ त खबर; कुम्ले, नमे, तिरु, ठुलि सप्पै जम्मा भा रचन । मास्टर्नी दिदिले घुर्क्याएर गएदेखि बेपत्ता हुनु हुन्छ नि, कता हो?
Read Full Discussion Thread for this article