Posted by: Birkhe_Maila November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
लु भाग्गेमानि भएस कुम्ले! छिटै जोई को पोई भएस! चस्मा त भेटिओ तर बज्जेहरुले कानमा अड्काम्ने चस्माओ डाँठ भाँचिदिएछन्, कुलंगारहरु! नमे क्यार्दै छौ? तितौरी, ठिकै छ भन्नु परो बा हालखबर, बाँचेकै छु एउमुठि सास साँचेकै छु! ठुल्नानी, आज कसरि राति आयौ बा चौतारिआँ?
Read Full Discussion Thread for this article