Posted by: CaMoFLaGeD November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
जिम्माल बा दर्शन् अरेँ है!! के छ हालखबर? अस्ति न हराएको चस्मा भेटियो त? त्यो कुन बिरालोले मुखै छोपिने गरि लगाएर हिडेको छ भन्ने सुनेको थिएँ। अरु को को छन् कुन्नि चौतारीमा?? ल यसो आएर केहि बेर मिठा मिठा कुर अर्न पाए रमाइलै हुन्थ्यो क्यारे!! हैन त?? :-)
Read Full Discussion Thread for this article