Posted by: Dada_Giri November 30, 2006
Nepali National Anthem
Login in to Rate this Post:     0       ?        
राम्रो छ, खासगरी पहिलो हरफ. अनि लेखकको साहित्यिक नामै मजाको रेछ. अलिकति फिका कहाँनेर लागो भने नि यी "सार्वभौम", "अखण्ड" र "अग्रगामी" जस्ता (राजनैतिक) शब्दहरु जे के तेइ प्रयोग गरेको ठाम के. पहिलो हरफले घुमाउरो पाराले "एकतामा अनेकता र अनेकतामा एकता" भन्न खोजेको होला. हो तेस्तो घुमाउरोपन ती माथिका ३ शब्दमा पनि भैदेखो भे झन मजाओ हुन्तो कि भन्छु. तर जे होस् मजाओ छ है. मेरो २ कौडीको टिप्पणी!
Read Full Discussion Thread for this article