Posted by: Rahuldai November 30, 2006
Jai Maobadi
Login in to Rate this Post:     0       ?        
Yes, Indiragandhi ji. I agree with you. I just hope that it will be better than moarch like GYaane. You will find very soon that maoist party is like other communist parties. ने क पा ए मा ले = ए क पा ने मा ले भन्नाले, एक ताकाको कम्युनिस्ट पर्टी, नेपाल को मार्क्सबादी लेनिनवदी भन्छन् क्यारे । गरीब् जनताको कुरो गर्ने मात्र हो। भारत् को पश्चिम् बङ्गालको उदाहरण लिनुस् न। कम्युनिस्ट हरु ले एक् छत्र शासन चलएको ३५ बर्ष भयो। १९७१ तिर् पश्चिम् बंगाल नं १ को राज्य थियो, अर्थतन्त्रमा, उध्योग ब्यबसायमा, सिनेमा मा, शाति सुरक्षा मा। अब आएर त्यो राज्य पुछार् बाट तेश्रो भै सक्यो। के थिएन तेहाँ, राजनैतिक् स्थिरता, साम्यबादका लोभ लाग्दो अदर्शहरु आदि इत्यादि। तेसैले बुझ्नु पर्ने कुरो भनेको तेहि हो हात्तिको देखाउने र चपाउने दाँत बेग्लै हुन्छ। बस हामिलाइ चाहि खमेरुज को अर्को संस्करण मात्र माओबादि नभै दिए हुन्थ्यो। अस्तु!
Read Full Discussion Thread for this article