Posted by: Pretty November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
पुन्टे दाई को कथा रमाईलो छ। फिलिपिन्स तिर त खुब् हुँदा रेछन् के gay/lesbo हरु। एक्चोटि म मेरो फिलिपिनो साथी सङ्ग हिँडिरा बेलाँ उस्को लेस्बियन् साथीहरु दुबै जोडी भेट् भो। life मा पहिलो पल्ट कसैले परिचय गराएको मलाई त्यस्तो जोडी सङ्ग, देखिरा सुनिरा भे नि आफै गफ् गाफ् गर्न त कस्तो कस्तो भा थ्यो त्यतिबेला। अनि एउटी चाही अलि केटा जस्तो देखिन्थी। खुब् I love Canada भन्दै थी बिच् बिचा। अनि पछि तिनिहरु सङ्ग छुट्टिएपछि त्यो साथीलाई सोध्या किन तेस्ले तेस्तोबिधि I love Canada गर्या भन्या त, तिनिहरु Canada मा gay/ lesbian marriage legal हुन्छ भनेर मात्र आको रे।
Read Full Discussion Thread for this article