Posted by: world_map November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
लौ गाम्लेहरू! मेरो मुखुन्डोको सही उत्तर आएको छ, त्यसैले तत्कालै विजयी गाम्लेको नाम घोषणा गरिदिउँ जस्तो लाग्यो। पुरस्कार भने भोलि दिम्ला। ;) सही उत्तर:- चित्रे = गुन्टे र विजयी हुनुभा' छ श्री यामे ज्यू बधाइ छ यामेलाई!!! पून्टेदाई, सरी है, तपाईलाई जिस्काउन मन लागेकोले तपाईको भान्जाको मुखुन्डो लिएर आएको हुँ। मलाई थाहा छ तपाईले अन्यथा लिनुहुन्न भनेर। ;) कथा राम्रो गैरहेको छ, उत्सुकता जागिरहेको पढ्ने, लेख्नुस्, लेख्नुस्। हुन त मास्टर्नी दिदीलाई रीस उठ्नु पनि स्वाभाविकै जस्तो लाग्छ, नभएको आरोप लाग्दा। मैले समिधाको पहिचान गर्न नसकेपनि मास्टर्नी दिदी समिधा होइन भनेर प्रमाणित चैं गरिदिन्छु ल। ;) ए ठूली, किन हाँसेकी तिमी? तिमीले सोचेकि थियौ म गुन्टे हुँ भनेर? कुम्ले, गाले, सान्नानी, नेप्चे, यामे, निशे, के छ हालखबर?
Read Full Discussion Thread for this article