Posted by: CaMoFLaGeD November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
पून्टे दाई जाओस है जाओस आज चाँहि पुरै सक्नपर्छ, क्रमश: ले अत्त्यायो। पढ्यो पढ्यो अनि ठ्याक्क क्रमश: आइपुग्छ। हे हे हे!! मैले पून्टेदाई कथा लेखिरहनुभएको अवस्थाको कल्पना गर्या के, उहिले उहिले भए चट्ट मसि र मयुरको प्वाँख अनि ठुलो खाता जस्तो कपी। मसिमा प्वाँख चोप्दै एकछिन सोच्दै अनि लेख्दै। अब त सोँच्दै किबोर्ड खट्याक खुटुक पार्दै। हे हे हे!! बाहिर कसैले कत्ति बजाको त्यो किबोर्ड भनिरा'होला!! कथा रमाइलो गइरहेको छ दाई, के हुन्छ अब भन्ने खुलदुली सुरु भयो अब! :-)
Read Full Discussion Thread for this article