Posted by: Nepal ko chora November 30, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु, लौ कस्ले कस्को मुकुन्डो उतार्ने हो उतारी हालुम बरु। शुभ काम मा के को ढिलाइ। :-) त्यो लुन्टे चाइ चित्रे को मुकुन्डो हो कि जस्तो लग्यो मलाइ त। खुब चित्र बनाउछ त्यो लुन्टे बजिये ले पनि। हन मास्टर्नी दिदी ता कस्तरी रिसाउनु भा । हुन पनि हो मिस् माथि लाग्या आरोप जस्तो भो । ल है यो मुकुण्डे जात्रा चाँडै टुङ्गियोस् ।
Read Full Discussion Thread for this article